कूल पुजा
२०८० शालको कूल पुजा पौष १० गते(26th Dec,2023) गरिने निर्णय भएको छ ।
तपाईंलाई हाम्रो वेबसाईटमा स्वागत छ !
२०८० शालको कूल पुजा पौष १० गते(26th Dec,2023) गरिने निर्णय भएको छ ।
मन्दिर परिसर निर्माण गरिएका संरचनाहरु बि.सं. २०७९ शाल पौष २९(13th Jan,2022) गतेका दिन गन्डकी प्रदेशका पूर्व सांसद मा. राजिब पहारीद्वारा उद्धघाटन गरियो ।
२०८० पौष ७ गते(शनिबार) अधिवेशन तथा वंशावलि प्रकाशनको कार्यक्रम तय भएको छ ।
यस भिडियोमा मन्दिर जाने सिढिँदेखी मन्दिर परिसर समावेश भएको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।२०८० शालको कूल पुजा : पौष १० गते(26th Dec,2023), स्थान : सेदिडाँडा,पोखरा-६
लेख तथा कृतिहरु उपलब्द गराउन चहानेहरुले लेख तथा कृपया paharikulkaski@gmail.com ईमेल गर्नुहोला ।